DV 2016 Result सम्बन्धी अत्यन्त जरुरी सूचना

DV 2016 को नतिजा यहि मिति २०७२ साल बैशाख २२ गते राती १० बजे प्रकाशित भएको हुँदा आफ्नो नतिजा थाहा पाउन बैशाख २३ गते पछि इ-जोन इन्टरनेशनल को कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

यसबाहेक तपाईं आफैले पनि https://www.dvlottery.state.gov/esc/ अथवा इ-जोन इन्टरनेशनलको वेबसाइट http://edv.com.np/ मा आफ्नो Confirmation No., Last Name र Birth Year(AD) राखेर आफैं नतिजा हेर्न सक्नुहुन्छ।

 

DV 2016 Result Nepal

 

DV 2016 को लागि सम्पर्क:
इ-जोन इन्टरनेशनल प्रा. लि.
नयाँ बानेश्वर, BICC को पश्चिम गेट नं. २ अगाडि
(कर कार्यालय माथि चौथो तल्ला)
4483088, 4494072
GPO Box: 1213, KTM
Email:info@ezone.com.np
http://www.edv.com.np

6 thoughts on “DV 2016 Result सम्बन्धी अत्यन्त जरुरी सूचना

Leave a Reply to Rambabu Thapa Cancel reply

Follow Us
Send me TIPS for DV 2018