DV 2016 Result सम्बन्धी अत्यन्त जरुरी सूचना

DV 2016 को नतिजा यहि मिति २०७२ साल बैशाख २२ गते राती १० बजे प्रकाशित भएको हुँदा आफ्नो नतिजा थाहा पाउन बैशाख २३ गते पछि इ-जोन इन्टरनेशनल को कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। यसबाहेक तपाईं आफैले पनि https://www.dvlottery.state.gov/esc/ अथवा इ-जोन इन्टरनेशनलको वेबसाइट http://edv.com.np/ मा आफ्नो Confirmation No., Last Name र Birth Year(AD) राखेर आफैं नतिजा … Continue reading DV 2016 Result सम्बन्धी अत्यन्त जरुरी सूचना