अमेरिका जाने चिठ्ठा डिभी २०१७ खुल्यो (DV Lottery 2017 Open)
आश्विन १३, २०७२- अमेरिकाको स्थायी नागरिक भएर जाने सबभन्दा सहज प्रक्रिया अमेरिकी डिभी चिठ्ठा २०१७ (DV Lottery 2017) को बिहीबारदेखि खुला भएको छ । डाइभर्सिटी भिसा (DV 2017) कार्यक्रमका लागि आवेदन दर्ता अवधि बिहीबारदेखि कात्तिक १७ सम्म रहने अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी सरकारले आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दै खुला भएको विज्ञप्तीमा उल्लेख … Continue reading अमेरिका जाने चिठ्ठा डिभी २०१७ खुल्यो (DV Lottery 2017 Open)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed