DV-2017 Program: Online Registration

 

DV-2017 Program: Online Registration

DV 2017 Program: Online registration for the DV 2017 Program begins on Thursday, October 1, 2015 at 12:00 noon, Eastern Daylight Time (EDT) (GMT-4), and concludes on Tuesday, November 3, 2015 at 12:00 noon, Eastern Standard Time (EST) (GMT-4).

 

DV-2017 Program Instructions

Select the English version of the DV-2017 Program Instructions in PDF format for your convenience and required use. The English language version of the DV-2017 Program Instructions is the only official version. Unofficial translations in additional languages will be added as they become available.

 

An introduction to the U.S. Diversity Immigrant Visa Program, and step-by-step guidance to help you submit an entry.

 

 

अमेरिका जाने चिठ्ठा डिभी २०१७ खुल्यो (DV Lottery 2017 Open)

DV Lottery for 2017 is Open Now

आश्विन १३, २०७२- अमेरिकाको स्थायी नागरिक भएर जाने सबभन्दा सहज प्रक्रिया अमेरिकी डिभी चिठ्ठा २०१७ (DV Lottery 2017) को बिहीबारदेखि खुला भएको छ  ।

डाइभर्सिटी भिसा (DV 2017) कार्यक्रमका लागि आवेदन दर्ता अवधि बिहीबारदेखि कात्तिक १७ सम्म रहने अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी सरकारले आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दै खुला भएको विज्ञप्तीमा उल्लेख छ ।

आवेदन नि:शुल्क रुपमा गर्न सक्ने र त्यसको लागी वेबसाइटमा गए हुने समेत उल्लेख गरेको छ । कुनै कन्सलटेन्सी वा कतै गएर भर्नुभन्दा आफैंले भर्न प्रोत्साहन गर्दै उक्त चिठ्ठामा अरुको सहयोग लिएर भरेपनि सबै जिम्मवार डिभी जसको नाममा भरिन्छ उसैको हुनेसमेत उल्लेख छ ।

अमेरिकी वेवसाइट डब्लुडब्लुडब्लु डट डीभीलोट्री डट स्टेट डट जीओभी(http://www.dvlottery.state.gov)मा गएर भर्न सकिने समेत उल्लेख गरेको छ  । डीभी भर्दा आफ्ना २१ बर्ष भन्दा मुनीका सबै सन्तानको विबरण उल्लेख गर्नपर्ने समेत जनाएको छ । डीभी चिठ्ठामा छानिदैमा भिसा पाउने निश्चित नहुने पनि दूतावासले स्पष्ट पारेको छ ।

चिठ्ठा परेपछि भिसाका लागि अन्तर्वार्ता दिने मौका पाएमा कन्सुलर अफिसरले योग्यता पूर्ण छ वा छैन परीक्षण गर्नेछ । त्यसपछि अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि योग्य  रहे नरहेको हेरेरमात्र निर्णय लिनेछन् ।

 

प्रकाशित: आश्विन १३, २०७२ (कान्तिपुर)

Follow Us
Send me TIPS for DV 2018